वैद्यको स्वास्थ्य अवस्थाबारे क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा जानकारी
शनिबार, १३ पुस २०८१, २१ : ३९
काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पार्टी महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ । सो पार्टीका कार्यवाहक महासचिव गौरवले शनिबार एक विज्ञप्ति जारी गर्दै वैद्यको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका हुन् ।
महासचिव वैद्य केही दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहनुभएको जनाउँदै विज्ञप्तिमा उनको शीघ्र स्वास्थ्य लाभाको कामना समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण