पुस १७ मा धोती दिवस मनाउन जनमतले गर्यो परिपत्र
आइतबार, १४ पुस २०८१, १६ : १५
काठमाडौँ । जनमत पार्टीले पुस १७ गते धोती दिवस मनाउने निर्णय गरेको छ । पार्टीको आइतबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको पार्टी केन्द्रीय प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए ।
‘१७ गते बुधवारको दिन जनमत पार्टीले सबै जिल्लामा जिल्ला स्तरीय राष्ट्रिय पोसाक (धोती) दिवस आ–आफ्नो मौलिकता झल्किने धोती, कुर्ता आदि पोसाक लगाएर कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ‚’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण