एसी मिलान इटालियन सुपरकपको फाइनलमा, इन्टरसँग उपाधि भिडन्त
शनिबार, २० पुस २०८१, ०३ : ०१
कठमाडौं । एसी मिलान इटालियन सुपरकपको फाइनलमा पुगेको छ । शुक्रबार राती भएको सेमिफाइनल खेलमा युभेन्टसलाई २-१ गोल अन्तरले हराउँदै एसी मिलान फाइनलमा पुगको हो ।
सुरुवाती अग्रता लिएको युभेन्टसका फेडरिको गेट्टीको आत्मघाती गोलले एसी मिलानलाई फाइनलमा पुग्न सहज बनायो । २१ औं मिनेटमा युभेन्टसका केनन यिल्दिजले गोल गर्दै अग्रता दिलाएका थिए ।
७१ औं मिनेटमा एसी मिलानका क्रिष्टियन पुलिसिकले गोल गर्दै १-१ को बराबरी गरे । ७५ औं मिनेटमा फेडरिकोले आग्मघाती गोल गरेपछि नतिजा मिलानको पोल्टामा गयो । आगामी सोमबार तथा जनवरी ६ मा हुने फाइनलमा एसी मिलान र इन्टर मिलानको भिडन्त हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण