भूकम्पको क्षति विवरण सङ्कलन गर्न सशस्त्रका २५ सय जवान परिचालन
मङ्गलबार, २३ पुस २०८१, ११ : ५९
काठमाडौँ । चीन केन्द्रबिन्दु भएर मंगलबार बिहान गएको भूकम्पबाट नेपालमा भएको क्षति विवरण सङ्कलनका लागि सशस्त्र प्रहरीका २५ सय जवान परिचालन गरिएको छ ।
भौतिक तथा मानवीय क्षतिको विवरण बुझ्न कोशी, मधेस र बाग्मती प्रदेशमा रहेका युनिटहरूबाट करिब २५ सय जना परिचालन गरिएको हो । केही जिल्लाका १,२ वटा कच्ची घर सामान्य चर्किएको बाहेक ठुलो भौतिक तथा मानवीय क्षतिको विवरण हालसम्म प्राप्त भएको छैन ।
रामेछाप , सिन्धुपाल्चोक , ओखलढुङ्गा, सोलुखुम्बुमा केही घरमा सामान्य क्षति पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण