केन्द्रीय सदस्यले बोल्ने क्रम सकिएपछि एमाले बैठकमा ओलीले जवाफ दिँदै
मङ्गलबार, २३ पुस २०८१, १४ : ५९
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ । आइतबार सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलेको सांगठानिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम मंगलबार सकिएको हो ।
बैठक अवधिभरमा १५७ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि धारणा राखेका थिए । केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि अध्यक्ष केपी शर्मा ओलीले सदस्यहरूले उठाएका प्रश्नको जवाफसहित बैठकको समापन गर्दैछन् । अहिले ओलीले बैठकमा सम्बोधन गरिरहेका छन् ।
आगामी माघदेखि तीन महिने वडा केन्द्रित कार्यक्रम गर्ने कार्ययोजना पारित गरेर बैठक सक्ने एमालेको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण