रास्वपा कास्कीले भन्यो– लामिछानेको रिहाइले सत्यको जीत
शुक्रबार, २६ पुस २०८१, ०९ : ३९
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीले केन्द्रीय निलम्बित सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेशले सत्यको जीत भएको प्रतिक्रिया दिएको छ । विज्ञप्ति निकालेर विना कसुर रविलाई पक्राउ गरिएको भन्दै अदालतले छोड्ने आदेश दिनू सत्यले जीत गरेको जनायो ।
'ढिलै भए पनि सत्यको जित भएको छ,' '८४ दिनदेखि विना कसुर हिरासतमा रहनुभएको थियो । अदालतले उहाँलाई ६५ लाख धरौटीमा रिहाइ गर्ने आदेश दिएको छ ।' अदालतको आदेशप्रति रास्वपाले आभार व्यक्त गरेको छ ।
सभापति यदुनाथ अधिकारीले रिहाइका लागि साथ दिनेहरूलाई धन्यवाद दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण