जनमत पार्टीले माघ ५ गते बलिदानी दिवस मनाउने
बुधबार, ०२ माघ २०८१, १७ : १२
काठमाडौँ । जनमत पार्टीले माघ ५ गते बलिदानी दिवस मनाउने भएको छ । बुधवार सो पार्टीले एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएको हो ।
सो पार्टीका महासचिव चन्दनकुमार सिंहले माघ ५ गते वडास्तरमा मधेस बलिदानी दिवस मनाउने निर्णय भएको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ : ‘माघ ५ गते शनिवार बेलुका सबै वडामा वडास्तरीय मधेस बलिदानी दिवस मनाउने निर्णय भएको हुनाले सहिदको फोटो, मैनबत्ती, दीप प्रज्वलन गरी मधेस बलिदानी दिवस मनाउनुहुन सबैलाई जानकारी गर्दछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण