एलिना चौहानको ‘एक्लै पनि जिन्दगी’ सार्वजनिक
शुक्रबार, ०४ माघ २०८१, २१ : ४७
काठमाडौँ । गायिका एलिना चौहानको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘एक्लै पनि जिन्दगी’ बोलको गीत उनकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक भएको एक दिनमै झन्डै एक लाख दर्शकले भिडियो हेरिसकेका छन् ।
रोशन सिंहको लिरिक्स र म्युजिकमा बजारमा ल्याइएको गीतमा संगीत संयोजन विशाल निरौलाले गरेका छन् भने म्युजिक भिडियोको निर्देशन विक्रम चौहानले गरेका छन् ।
पछिल्लो समय चौहानको वैवाहिक सम्बन्धको विषयमा विभिन्न टीकाटिप्पणी भइरहेको बेला उनले नयाँ गीत ल्याएका हुन् । उनले बाहिर चलेका हल्लाबारे भने कुनै प्रतिक्रिया जनाइसकेकी छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण