शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गायिका एलिना चौहानले गरिन् विष्णुसँग विवाह, तस्बिरहरू हेर्नुहोस्

काठमाडौँ । गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छन् । उनले बुधबार बागलुङ निवासी प्रेमी विष्णु सापकोटासँग परम्परागत विधिबाट लगनगाँठो कसेकी हुन् । एलिना र विष्णुको विवाह समारोह झापाको...