चर्चित ब्राण्ड इण्डियन टेरेनको दोस्रो शोरुम काठमाडौंको दरबारमार्गमा
सोमबार, १४ जेठ २०७५, १३ : ४५
काठमाडौं । चर्चित ब्राण्ड इण्डियन टेरेनको दोस्रो शोरुम काठमाडौंको दरबारमार्गमा सञ्चालनमा आएको छ ।
नेपाली बजारमा फेशेनेबल कपडा, जुत्ता, लेडिज ब्याग लगायतका वस्तुहरु भित्र्याउँदै आइरहेको आ. पि. ग्रुपले इण्डियन टेरेनको दोस्रो शोरुम काठमाडौंको दरबारमार्गमा रहेको क्यापिटल मलमा सञ्चालनमा ल्याएको हो । यस भन्दा पहिला आर.पि. ग्रुपले इण्डीयन टेरेनको शोरुम ललितपुरको लबिम मलमा सञ्चालनमा ल्याएको थियो ।
ब्राण्डेड वस्तुहरुमा युवापुस्ताहरुको आकर्षण बढ्दै गइरहेको बेला यस ब्राण्डले आफ्नो ग्राहकहरुलाई सेवा पुर्याउने उद्देश्यले दरबारमार्गबाट आफ्नो दोस्रो शोरुम सञ्चालनमा ल्याएको जनाएको छ । इण्डीयन टेरेन भारत लगायत अन्य मुलुकमा युवा वर्गहरुले रोजाइको ब्राण्ड हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति–सुव्यवस्था कायम राख्न धनुषामा बैठक
-
प्रधानमन्त्रीसँग कुनै विवाद छैन, हामी निरन्तर संवादमा छौँ : अर्थमन्त्री
-
दित्य ओभरसिजबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति
-
बागमतीको प्रादेशिक संरचना निर्माण प्रक्रिया अघि बढाउन मन्त्री रायमाझीको निर्देशन
-
मिनीट्रकको छतमा ‘फल्स बटम’ बनाएर लुकाइएको ४५४ केजी गाँजासहित एक जना पक्राउ
-
बागमतीमा नयाँ गठबन्धनमा राप्रपा सामेल हुन्छ : नेता जम्कट्टेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण