गायिका मिलन ललितकलामा स्नातक उत्तीर्ण
मङ्गलबार, ०८ माघ २०८१, ११ : ५७
काठमाडौँ । गायिका मिलन नेवारले स्नातक पास गरेकी छन् । उनले ललितकलामा स्नातक पास गरेकी हुन् । जसको जानकारी उनले सामाजिक सञ्जाल मार्फत गराएकी छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘त्रिभुवन विश्वविद्यालय अन्तर्गत ललितकला शास्त्रीको परीक्षामा उत्तीर्ण भइ स्नातकोपाधिको प्रमाणपत्र सहित विभूषित हुन पाउँदा अत्यन्त गर्वको महसुस भएको छ । विश्वविद्यालय परिवार, सम्पूर्ण गुरुबुवा, गुरुआमा र साथीभाइहरू प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
मिलन साङ्गीतिक क्षेत्री चर्चित गायिका हुन् । उनका थुप्रै गीतसङ्गीत सार्वजनिक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल लोकतान्त्रिक भूतपूर्व प्रहरी सङ्घको अध्यक्षमा सिटौला मनोनित
-
पदत्याग गर्दै भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले के भने ?
-
वित्तीय शोषणविरूद्ध साउन १० गते काठमाडौँमा ‘राजधानी मार्च’ हुँदै
-
३६ दिनको आन्दोलनपछि भारतीय शिक्षा मन्त्रीको राजीनामा
-
बिना निर्णय टुङ्गियो एमाले कर्णाली दलको बैठक, अन्तिमसम्म ‘ओलीकाे फोन’ कुर्ने रणनीति
-
ग्रेटवाल : ढुङ्गामा कुँदिएको इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण