सगरमाथा आरोही इन्स्पेक्टर सुरज पौडेललाई एपिएफ सम्मान
मङ्गलबार, ०८ माघ २०८१, २१ : ३९
काठमाडौँ । सशस्त्र प्रहरी बलका इन्स्पेक्टर सुरज पौडेललाई ‘एपिएफ सम्मान’ प्रदान गरिएको छ । २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनलाई सम्मान पत्र प्रदान गरेका हुन् ।
इन्स्पेक्टर पौडेल सगरमाथा आरोही हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण