धावनमार्ग नजिकका पक्की पर्खाल भत्काउँदै दक्षिण कोरिया
बुधबार, ०९ माघ २०८१, १६ : ११
सोल । दक्षिण कोरियाले धावनमार्ग नजिक रहेका पक्की पर्खाल भत्काउने भएको छ ।
डिसेम्बरको अन्त्यतिर १७९ जनाको ज्यान जाने गरी विमान दुघर्टना भएपछि सरकारले देशभरका ९ वटा विमानस्थलमा नेभिगेशनका लागि बनाइएका पक्की पर्खाल भत्काइने भएको हो ।
उक्त दुघर्टना दक्षिण कोरियाको इतिहासको सबैभन्दा भयानक दुघर्टना थियो । सो घटनापछि सात वटा विमानस्थलमा धावनमार्ग सुरक्षा क्षेत्र बनाइएको छ ।
क्रिसमसपछि थाइल्यान्डबाट मुआन विमानस्थलमा अवतरण हुन लागेको विमान धावनमार्गबाट चिप्लिएर अगाडि रहेको पक्की पर्खालमा ठोक्किएको थियो ।
उक्त दुघर्टनाको कारण अहिलेसम्म पनि खुल्न सकेको छैन । तर सुरक्षा विज्ञहरूले भने धावनमार्ग अगाडि सो पक्की पर्खाल नभएको भए मृतकको सङ्ख्या निकै कम हुन सक्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण