राष्ट्रिय सम्मेलन
अखिल क्रान्तिकारीको निर्वाचन : सापकोटालाई समर्थन गर्दै योगेन्द्र बुढाले फिर्ता लिए उम्मेदवारी
शुक्रबार, ११ माघ २०८१, २० : ०७
काठमाडौँ । अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनमा अध्यक्षका उम्मेदवार योगेन्द्र बुढाले उम्मेदवारी फिर्ता लिएका छन् ।
सम्मेलनबाट नेतृत्व निर्माणको क्रममा संगठनमा सापेक्षित केन्द्रीकरण पैदा गर्ने उद्देश्यले आफूले उम्मेदवारी फिर्ता लिई अर्का उम्मेदवार विजय प्रकाश शर्मा सापकोटालाई समर्थन गर्ने निर्णय लिएको बुढाले विज्ञप्तिमार्फत जनाएका छन् ।
उनले सापकोटालाई अध्यक्ष पदमा मतदान गरी विजय गराउन हार्दिक अपिल गर्दै बाँकी रहेका अध्यक्षका उम्मेदवारलाई पनि उम्मेदवारी फिर्ता लिई विजयलाई समर्थन गर्न आह्वान गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
-
चीनलाई विश्वकप चाहिँदैन, उसँग आफ्नै ‘भिलेज सुपर लिग’ छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण