काठमाडौँ र पाँचथरमा दुई जना मृत फेला
शुक्रबार, १८ माघ २०८१, १२ : २५
काठमाडौँ । काठमाडौँ र पाँचथर जिल्लामा २ जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौँ महानगरपालिका-३ महाराजगञ्जस्थित देवलाल श्रेष्ठको जग्गामा रहेको टहरामा हाल वतन नखुलेकी ४५ वर्षीया रिता खड्का बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।
उता पाँचथरको फिदिम नगरपालिका-२ बैरङ्गीस्थित अलैँची बारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण