संसद्
आसन ग्रहण गर्नै मानेनन् रास्वपाका सांसद
शुक्रबार, १८ माघ २०८१, १३ : ३८
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसदहरु आसन ग्रहण गर्नै मानेन । सभामुखले राष्ट्रपतिले अधिवेशनसम्बन्धी पत्र पढेर सुनाएपछि आसनबाट उठेका रास्वपाका सांसदहरुलाई सभामुखले आसन ग्रहण गर्न आग्रह गरेपनि उनीहरु उठेर विरोध गरेका हुन् ।
रास्वपाका सांसदहरुले सुरुमै बोल्न पाउनुपर्ने भन्दै आकस्मिक समय माग्दै वैठकमा आसनबाट उठेर विरोध गरेका हुन् । सभामुखले उनीहरुलाई आसन ग्रहण गर्न पहिला अनुरोध र त्यसपछि आदेश गर्दा समेत नमानेपछि रास्वपाको अवरोधकैबिच सभामुख घिमिरेले संसदीय कारवाही अघि बढाउदै राष्ट्रपतिबाट संसदलाई प्राप्त पत्रहरु पढेर सुनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण