कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ
बुधबार, २३ माघ २०८१, १८ : ५६

बुटवल । नेपाल कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ नियुक्त भएकी छन् । बुधबार कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले सांसद श्रेष्ठलाई सचेतकमा नियुक्त गरेका हुन् ।
कांग्रेस लुम्बिनीमा विगत ३ महिनादेखि सचेतक पद रिक्त रहेको थियो । कांग्रेस प्रमुख सचेतक जमुना ढकालले श्रेष्ठलाई सचेतकमा नियुक्त गरेको जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाइते अवस्थामा समेत शिक्षकहरू सडक आन्दोलनमा
-
सरकारले व्यापार उद्योग गर्ने होइन : सभापति देउवा
-
समाज असहिष्णुतातिर अघि बढ्दैछ : दीपकराज गिरी
-
‘शिक्षक आन्दोलनमा सरकारले घुसपैठ गराएर दमन गर्यो’
-
शिक्षकहरूको माग सम्बोधनका विषयमा शिक्षामन्त्रीले सदनलाई जानकारी गराउनुपर्छ: सूर्य थापा
-
असन्तुष्टिको कारोबार नगरौँ : महामन्त्री थापा