अर्धवार्षिक समीक्षा
६ महिनामा सबैभन्दा धेरै बजेट प्रगति परराष्ट्र मन्त्रालयको, कसको कति ?
बिहीबार, २४ माघ २०८१, १९ : ४२
काठमाडौँ । बजेट खर्चमा सबैभन्दा अगाडि परराष्ट्र मन्त्रालयको देखिएको छ । अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षाका क्रममा यस्तो देखिएको हो ।
यो अवधिमा उक्त मन्त्रालयले ५०.६४ प्रतिशत खर्च गरेको छ । त्यस्तै सबैभन्दा कम उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ७.६२ प्रतिशत खर्च भएको छ ।
२२ मन्त्रालयमध्ये यो अवधिमा ७ मन्त्रालयको खर्च २० प्रतिशत भन्दा कम छ । ५ मन्त्रालयको २० देखि ३० प्रतिशत, ५ वटाको ३० देखि ४० प्रतिशत र बाँकी मन्त्रालयको ४० प्रतिशतभन्दा माथि खर्च भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण