रौतहटबाट ११ जना फरार प्रतिवादी पक्राउ
आइतबार, २७ माघ २०८१, १० : ५०
काठमाडौँ । प्रहरीले रौतहटबाट ११ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । अदालतबाट कैद तथा जरिवाना फैसला भएपछि फरार रहेकाहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर उमाशंकर प्रसादले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा शेख अजिज मियाँ दर्जी, जमिल अख्तर, जमिला शेखिन, शेख बनु, शेख हबुज, शेख टईट, रामबिलास पटेल, जगा माझी मुसहर, बाबुलाल माझी, धुनिया मुसहर्नी र कैलास माझी छन् । किर्ते, गाली बेइज्जती, कुटपिट र किर्ते जालसाजी मुद्दामा उनीहरु फरार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण