पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा
आइतबार, २७ माघ २०८१, १६ : २९
पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगेका छन् । आइतबार परिवारका सदस्यसहित समिट एयरको चार्टर जहाजबाट शाह पोखरा आइपुगेका हुन् ।
पोखरामा समर्थकहरुले उनलाई स्वागत गरेका थिए । शाह आज रूपाकोट रिसोर्टमा बास बस्नेछन् । सोमबारदेखि शाहको शक्तिपीठ भ्रमणको तालिका छ । दुई साताका लागि उनीहरु पोखरा आएका हुन् ।
_AkJJ7zqXm0.jpg)
_mddUfKB6hu.jpg)
_opOdeoke41.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण