आधा किलो सुन र १ लाख रुपैयाँभन्दा बढी नगदसहित एक युवक पक्राउ
आइतबार, २७ माघ २०८१, २२ : ०४
दाङ । दाङमा प्रहरीले करिब आधा किलो अवैध सुन र १ लाख रुपैयाँभन्दा बढी नगदसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१४ मिलन चोक बस्ने २५ वर्षीय रञ्जित रसाइली रहेका छन् ।
उनलाई सो परिणामको सुन र पैसासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
-
बझाङमा जिप दुर्घटना
-
भियतनाममा भारतीय पर्यटक सवार स्पिडबोट पल्टिँदा १५ जनाको मृत्यु
-
गोल मेसिनको भिडन्त : ह्यारी केन र अर्लिङ हालान्डमध्ये तपाईं कसलाई रोज्नुहुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण