प्रधानमन्त्रीले सम्बोधनका क्रममा मागे कुर्सी (तस्बिरहरु)
आइतबार, ०४ फागुन २०८१, १६ : ०७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रश्नोत्तरका क्रममा कुर्सी मागेका छन् । उठेर लामो बोल्न नसक्ने भन्दै उनले कुर्सी मागेका हुन् ।
_4wM07NE0cJ.jpg)
सांसद प्रभु हजाराले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले कुर्सी मागेका हुन् । उनले भने, ‘सम्माननीय सभामुख महोदय ! मलाई खुट्टामा अलिकति थोरै समस्या छ । कुर्सी प्रयोग गर्ने गरिएकै छ ।’
_s9Wjp1FLAz.jpg)
त्यसपछि संसद सचिवालयका कर्मचारीले कुर्सीको व्यवस्था गरिदिएपछि उनले बोलेर आफ्नो जवाफलाई निरन्तरता दिए ।
_UWfV5mJv0B.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण