योगमायालाई श्रद्धाञ्जली दिन आर्यघाट पुगे कलाकारकर्मी
आइतबार, ०४ फागुन २०८१, १७ : ०८
काठमाडौँ । अभिनेता जितु नेपालकी आमा योगमाया नेपालको पार्थिव शरीर आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अगाडि योगमायाको शव पशुपति आर्यघाटमै केही समय श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, कृष्ण ढुङ्गाना, कमेडियन भरतमणि पौडेल, सुमन कोइराला लगायत थुप्रै कलाकर्मीले आर्यघाट पुगेर योगमायालाई श्रद्धाञ्जली दिए ।
लामो समयदेखि दम रोगबाट पीडित योगमायाको ८९ वर्षको उमेर आइतबार बिहान निधन भएको थियो । जितु योगमायाका कान्छा सन्तान हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण