पुल्चोक इन्जिनियरिङ कलेजमा ‘मेकाथन फर असिस्टिभ टेक्नोलोजी’ प्रदर्शनी
ललितपुर । ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजमा आजबाट मेकाथन फर असिस्टिभ टेक्नोलोजी प्रदर्शनी आयोजना गरिएको छ ।
_goIyvsvTek.jpg)
सो प्रदर्शनी विशेष गरी अपांगता भएका व्यक्तिहरूको दैनिक जीवन सहज बनाउन सहयोग गर्ने सहायक उपकरण (assistive device) र अनुकूल उपकरण (adaptive device) निर्माण गर्न केन्द्रित रहेको छ।
_xzvSpggHfO.jpg)
तीन दिनसम्म चल्ने सो मेकाथनले इन्जिनियर, मनोचिकित्सक, डिजाइनर, र अपांगता भएका व्यक्तिहरूलाई एउटै मञ्चमा ल्याएर सहकार्यको अवसर प्रदान गर्ने आयोजकले भएको छ।
_QJZDX6gnF8.jpg)
यो मेकाथनको मुख्य उद्देश्य अपांगता भएका व्यक्तिहरूको आवश्यकता पहिचान गरेर उनीहरूको जीवनलाई सहयोगी र प्रभावकारी बनाउन नयाँ प्रविधि निर्माण गर्नु हो। यसलाई ‘पार्टिसिपेटरी डिजाइन’भनिन्छ, जहाँ उपकरण निर्माण प्रक्रियामा सिधै तिनै व्यक्तिहरूलाई समावेश गरिन्छ जसले ती उपकरण प्रयोग गर्नेछन्।
यसअघि यो कार्यक्रम भुटानमा राष्ट्रिय स्तरमा आयोजना गरिएको थियो। तर, नेपालमा भने यो पहिलो पटक क्षेत्रीय स्तरमा गरिएको हो।
_mUKbURkO10.jpg)
_7RoK9jqlO3.jpg)
_gdhTRdHcmS.jpg)
_S67WwzjgJp.jpg)
_gn4rD64xMU.jpg)
_jlwarfFHEj.jpg)
_07sCF2UKGm.jpg)
_CH7OSLJOOp.jpg)
_GvY50KA8Mn.jpg)
_iQsFuKGKcZ.jpg)
_W84er0r8xy.jpg)
_nnzNCC8NaI.jpg)
_ym8nKw1o0R.jpg)
_DN1oGzyy3R.jpg)
_eMQiPdLbZl.jpg)
_3BTVo9k7tx.jpg)
_gLwdjQlBtW.jpg)
फोटो : ममुन केसी/ नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण