नेपाली कागज बनाउँदै कामदार, तस्बिरहरु
बिहीबार, १५ फागुन २०८१, १४ : ४९
काठमाडौँ । सरकार कामकाज तथा हस्तकलाका सामग्री बनाउनका लागि प्रयोग हुने नेपाली कागजको माग बढ्दो भएपनि व्यवसायीले माग अनुसार उत्पादन गर्न सकिरहेका छैनन् ।
हाते प्रविधिको प्रयोगबाट उत्पादन गरिने नेपाली कागजको गुणस्तर उच्च हुने हुँदा माग बढ्दै आएको विगत १८ वर्षदेखि कागेश्वरी मनोहरा नगरपालिकाको भद्रबास क्षेत्रमा कागज उद्योग सञ्चालन गर्दै आएका सरण थामीले बताए ।
सो उद्योगमा नेपाली कागज बनाउन कामदारहरू व्यस्त रहेका छन् ।
‘माग अनुसार कागज बनाउने हो । कहिले काहीँ कच्चा पदार्थको अभाव हुन्छ । त्यसकारण माग अनुसार आपूर्ति गर्न सकिँदै,’ थामीले भने । कागज बनाउनका लागि पूर्वी नेपालबाट लोक्ता र पश्चिम नेपालबाट बाबियो जस्ता कच्चा पदार्थ आयात हुने गरेको उनले बताए ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण