लगानी कोषका योगदानकर्तादेखि कर्मचारीलाई गङ्गालालमा छुट
सोमबार, १९ फागुन २०८१, ०० : २३
काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई शहील गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको ‘पेइङ क्लिनिक, सिल्भर, गोल्डेन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेज’मा १० प्रतिशतसम्म छुट हुने भएको छ ।
यो छुटसम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा. रबी मल्लले हस्ताक्षर गरे । सम्झौतामा हस्ताक्षर भएसँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी, कर्मचारीले उल्लेखित छुट पाउने भएका हुन् । छुटका लागि कोषको परिचयपत्र वा सहभागी परिचयपत्र अनिवार्य पेश गर्नुपर्ने भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण