कमल यात्रीको 'पुर्कोटैमा चल्यो बतास' बजारमा
मङ्गलबार, २० फागुन २०८१, ०७ : ५७
काठमाडौँ । पछिल्लो समय गाउँ रित्तिँदै गएको छ । हरेकजसो परिवारबाट कोही न कोही बिदेसिएका छन् ।
छोरा बिदेसिएपछि बुहारीले नातिनातिना च्यापेर सहर बजारमा झरेका, गाउँको घरमा बिरामी बाबाआमाको स्याहार सुस्याहारमा कोही नभएका, अझ एकल अवस्थामा रहेकी बुढी आमाको दयनीय यथार्थलाई मौलिक गीतका शब्द र दृश्यबाट जीवन्त रूपमा उतार्ने कोसिस गरेका छन् सर्जक कमल यात्रीले ।
'पुर्कोटैमा चल्यो बतास' बोलको गीतमा यात्रीले नेपाली समाजका असमानताका पक्षहरूलाई कलात्मक रूपले प्रस्तुत गरेका हुन् । गीतका शब्दहरूमा ग्रामीण परिवेशका समस्याहरू–अर्थतन्त्र, परम्परा र परिवारका सम्बन्धहरूको आघातलाई ठोस रूपमा प्रस्तुत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण