बलात्कार आरोपमा युवक पक्राउ
मङ्गलबार, २० फागुन २०८१, १६ : २७
काठमाडौँ । बलात्कारमा संलग्न आरोपमा प्रहरीले दाङबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिका–१ मनिगाउँ घर भएका २८ वर्षीय नेत्र बहादुर रोकाया छन् ।
उनले २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप छ । आरोपीले पीडितलाई फागुन १५ मा राति गढवा गाउँपालिका–३ गोवरडिहास्थित खेतमा लगेर बलात्कार गरेको आरोप छ । घटनाबारे इलाका प्रहरी कार्यालय गढवाले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोत संकलन र खर्चमा असन्तुलन कायमै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
-
होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुमबासी परिवारको बिचल्ली (तस्बिरहरू)
-
न्याय खोज्दै फेरि मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’
-
एआईबाट सिर्जित सङ्गीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण