नक्कली नोटसहित एक जना पक्राउ
मङ्गलबार, २० फागुन २०८१, २० : ५७
बुटवल । अर्घाखाँचीको शितगंगाबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । नक्कली भारतीय रुपैयाँसहित पाल्पाको रैनदेवी छहरा गाउँपालिका ४ घर भई हाल शितगंगा १ बस्ने यान बहादुर बस्नेत क्षेत्री पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
शितगंगा नगरपालिका १२, ठुलो ढोंडेनीबाट ९ थान नक्कली भारतीय रुपैयाँसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोत संकलन र खर्चमा असन्तुलन कायमै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
-
होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुमबासी परिवारको बिचल्ली (तस्बिरहरू)
-
न्याय खोज्दै फेरि मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’
-
एआईबाट सिर्जित सङ्गीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण