१ रुपैयाँ तिरेर फिल्म 'चिसो मान्छे' हेर्न पाइने
बिहीबार, २२ फागुन २०८१, ०८ : २२
काठमाडौँ । १ रुपैयाँ तिरेर 'चिसो मान्छे' हेर्न पाइने भएको छ । चैत २ गते नेपाल टेलिकमको एनटीटीभीमा मात्र रु.१ मा आफ्ना साथीभाइ एवं परिवारका साथ चलचित्र चिसो मान्छे हेर्न सकिने भएको हो ।
टेलिकमका अनुसार यसका लागि NTTV को Movie Section मा क्लिक गर्ने र त्यसपछि One Day Movie Rs.1 मा क्लिक गर्नुपर्नेछ ।
त्यसपछि Buy Option मा क्लिक गरेर आफ्नो NT मोबाइल नम्बर enter गर्नुपर्नेछ । त्यससँगै १ रुपैयाँ तिर्नुपर्नेछ जुन मोबाइल ब्यालेन्सबाट कटौती हुनेछ ।
उक्त प्रक्रिया पूरा भएपछि मोबाइल नम्बरमा ओपीटी प्राप्त हुने र सोको भेरिफाइ भएपछि फिल्म हेर्न सकिने टेलिकमले बुधबार फेसबुकमार्फत जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपाश्रीले सकिन् ‘पार्वती’को डबिङ
-
पहिलो पटक उद्यमी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह
-
विभिन्न जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम
-
दार्चुलामा राज्यले गर्नुपर्ने काम धेरै छन् : सांसद ठगुन्ना
-
गभर्नर पौडेलको नयाँ अभ्यास : बजेटलाई सघाउने मौद्रिक नीतिको पूर्वगभर्नर नेपालद्वारा बचाउ
-
४४ निर्माण कम्पनीको लाइसेन्स खारेज (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण