प्यालेस्टाइनको समर्थनमा काठमाडौँमा प्रदर्शन, तस्बिरहरु
बिहीबार, २२ फागुन २०८१, १३ : ५१
१
काठमाडौँ। राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालले प्यालेस्टाइनको समर्थनमा काठमाडौँमा प्रदर्शन गरेको छ । अमेरिकाले प्यालेस्टाइलाई उपनिवेश बनाउने कोसिस भएको भन्दै विरोध गरेको हो ।
माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले ‘अमेरिकी साम्राज्यवादको भण्डाफोर गरौँ, स्वाधीनताको लागि संघर्षशील प्यालेस्टिनहरुप्रति ऐक्यबद्धता जनाऔँ’ लगायतका नारा सहित प्रदर्शन गरेका छन् । उनीहरुले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पनि माग गरेका छन् ।
_LnIrbsdzfT.jpg)
_LsIzA3PDIp.jpg)
_jTWsZNxAv8.jpg)
_SjvaFsRLuk.jpg)
_xZLzI3g27n.jpg)
_pdab7bqCqm.jpg)
_lKnmSVgeoq.jpg)
_Ch7Pj4kLEb.jpg)
_nL27TnqlWq.jpg)
_iOF2X98SUO.jpg)
_D8cY20hJHt.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण