चिलीमा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
शुक्रबार, २३ फागुन २०८१, ०७ : ४९
काठमाडौँ । दक्षिण अमेरिकाको चिलीमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको तीव्रता ६.१ म्याग्निच्युडको थियो । यद्यपि हालसम्म कुनै पनि जनधनको क्षतिको खबर आएको छैन ।
यसको केन्द्र सान पेड्रो डे अटाकामा शहरबाट १०४ किलोमिटर दक्षिण पश्चिममा थियो। यो बोलिभियाको सिमानामा अवस्थित सहर हो। भूकम्पको गहिराई ९३ किलोमिटर थियो ।
भूकम्पको धक्का यति शक्तिशाली थियो कि त्यहाँका मानिसहरूमा ठुलो त्रासको वातावरण बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण