युक्रेनबारे ट्रम्पका दुईथरी बयान, 'रुसप्रति कहिले गरम, कहिले नरम'
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग निपट्न ‘निकै कठिन’ रहेको बताएका छन् । सुरुमा युक्रेनको पक्ष लिएर रुसी आक्रणको विरोध गरेका ट्रम्पले ओभल अफिसमा पत्रकारहरुसँग भने फरक बयान दिएका हुन् ।
शान्ति सम्झौतामा पुग्नुभन्दा पहिले रुसमाथि ठूलो परिमाणको प्रतिबन्ध तथा ट्यारिफ लगाउने दृढता जनाएका ट्रम्पले शान्ति सम्झौताका लागि रुससँग लड्न सहजै हुने बताए । बीबीसीले आफ्ना सुरक्षा संवाददाता फ्र्यान्क गार्डनरको हवाला दिँदै अमेरिकी ट्यारिफको खतराबाट भ्लादिमिर पुटिनले अनावश्यक तनाव लिन जरुरी नरहेको उल्लेख गरेको छ ।
यसअघि, युक्रेनले आफ्नो उर्जा विकास प्रणालीमा रातभर भएको रुसी आक्रमण रोक्नका लागि पहिलो पटक फ्रान्स निर्मित मिराज जेट प्रयोग गरेको थियो । यो आक्रमण अमेरिकाले कीवमाथि सैन्य सहायता प्रतिबन्ध गरेको केही दिनपछि गरिएको बताइएको छ । उता, पोलिश प्रधानमन्त्री डोनाल्ड टस्कले सबै वयस्क पुरुषलाई युद्धकलाको प्रशिक्षण दिने योजना घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण