ललितपुर । तोरीको तेलको लागि निकै ख्याति कमाएको खोकना र बुंगमती अहिले पहेँलपुर बनेको छ । गरा र फाँटमा लगाइएको तोरी फुलेर पहेँलपुर बनेपछि यहाँको सुन्दरता निकै बढेको छ ।
_BrDGMMsB0k.jpg)
बढ्दो सहरीकरणसँगै तोरी व्यवसायबाट पलायन हुने क्रम बढ्दै गएपछि पहिला लहलह तोरी फुल्ने खेतहरू कतै बाँझो छन् त कतै प्लटिङ भइरहेका छन् । तर पनि खोकनाले आफ्नो तोरीको तेलको कारण स्थापित गरेको परिचय भने गुमाइसकेको छैन ।
_McG0cB0OvH.jpg)
परम्परागत रूपमै भए पनि किसानहरूले अहिले पनि तोरी खेती गरिरहेका छन् । यहाँको तोरीको तेल किन्नको लागि मानिसहरू पुग्ने गरेका छन् तर उत्पादन भने तुलनात्मक रूपमा घट्दै गएको छ ।
_cweUOQd6Cr.jpg)
तुलनात्मक रूपमा उत्पादन र खेती घटे पनि खोकनाले अझै पनि आफ्नो पहिचान भने गुमाइसकेको छैन ।
_h3ZGd9JFwN.jpg)
_yWT3HnLJA6.jpg)
_BA0pzDLJEG.jpg)
_QyfmrtrCV7.jpg)
_yicOLHZBbj.jpg)
_vOqsysPpAB.jpg)
_HaEr6hM7gf.jpg)
_wRZQB0mFQN.jpg)
_s1HI8KCz6h.jpg)
_TNtWqxHzv0.jpg)
_DjaG825fSv.jpg)
_DcfgJSAfIr.jpg)
_Xtlq95JdAz.jpg)
_sHkVN1Xr8a.jpg)
प्रतिक्रिया