काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहर
आइतबार, २५ फागुन २०८१, १७ : ४०
काठमाडौँ । काठमाडौँ उपत्यकाको आकाश डम्म बनको छ । साँझ ५ः३१ मिनेटमा उपत्यकाको वायु प्रदूषण भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहर बनेको छ । यहाँको वायु प्रदूषण एक सय ५५ एक्युआई पुगेको छ ।
मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ : कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
-
गण्डकीमा ७८ प्रतिशत रोपाइँ
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्यो स्वीकृत सूची
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण