काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभित्र व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। सूचना तथा सञ्चारमन्त्री...