नेपाली खेलाडी प्रभालाई लङ्जम्पमा रजत
बिहीबार, २९ फागुन २०८१, १३ : ५७
काठमाडौँ । नेपालकी प्रभा आङ्देम्बेले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्सको महिला लङ्जम्पमा रजत पदक जितेकी छन् । भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियममा प्रभाले टी–४७ क्याटगोरीमा ३.९६ मिटर जम्प गर्दै रजत जितेको जानकारी प्रशिक्षक विमला राना मगरले दिइन् ।
उक्त स्पर्धामा श्रीलंकाले स्वर्ण जित्यो । लङजम्पसहित तीन स्पर्धामा सहभागिताका लागि प्रभाले नाम दर्ता गराएकोमा चार सय मिटर दौडमा उनी चौथो भइन् । प्रभाले बिहीबार नै दुई सय मिटर दौडमा पनि प्रतिस्पर्धा गर्नेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण