नरसिंहा अवतार’ को टिमसँग राजेश हमालले खेले होली
बिहीबार, २९ फागुन २०८१, १७ : २९
काठमाडौँ । दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्म ‘नरसिंहा अवतार’ हो । फिल्मले आफ्नो कलाकारसँग होली सेलिब्रेसन गरेको छ ।
सेलिब्रेसनमा अभिनेता राजेश हमाल, राज कटुवाल, अभिनेत्री दीपिका प्रसाईं, निर्माता ध्रुव न्यौपाने लगायत सहभागी थिए । सबैले एक अर्कोलाई रङ दल्दै होली सेलिब्रेसन गरेका हुन् ।
लभ स्टोरी र एक्सन कथामा निर्माण भएको ‘नरसिंहा अवतार’ बाट हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किंँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण