काठमाडौँ । अभिनेता राजेश हमाल करिब ४ दशकदेखि अभिनयमा सक्रिय छन् । उनको कलाकारिता प्रतिको जोस र जाँगर अहिले पनि घटेको छैन । त्यसैले उनको उमेर कति भयो होला ?...