भारतमा भूकम्पको धक्का
शुक्रबार, ०१ चैत २०८१, ११ : ५७
लद्दाख । भारतको लद्दाखस्थित कारगिल केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । भूकम्पको तीव्रता ५.२ म्याग्निच्युडको रहेको थियो । यसको झट्का जम्मू–कश्मिरमा महसुस गरिएको थियो ।
नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार भूकम्प बिहान २ बजेर ५० मिनेट जाँदा गएको थियो । यसको गहिराई जमिनभन्दा १५ किलोमिटर तल रहेको थियो ।
लेह र लद्दाख दुवै भूकम्पीय क्षेत्र ४ मा पर्दछन् । यो क्षेत्र भूकम्पको दृष्टिले निकै खतरनाक मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण