मार्क कार्नीद्वारा क्यानडाको प्रधानमन्त्रीको रूपमा शपथ, नयाँ मन्त्रिपरिषद् गठन
आइतबार, ०३ चैत २०८१, १० : २४
काठमाडौँ । क्यानडाको सत्तारुढ लिबरल पार्टीका नेता मार्क कार्नीले देशको २४ औं प्रधानमन्त्रीको रूपमा शपथ लिएका छन् ।
साथै उनले नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । २४ सदस्यीय संक्रमणकालीन मन्त्रिपरिषद्मा क्यानडा–अमेरिका सम्बन्ध व्यवस्थापन गर्न केन्द्रिय जिम्मेवारी सम्हाल्ने मुख्य नेताहरू समावेश छन् ।
विदेश मामिला मन्त्री मेलानी जोली नै रहने समाचारमा उल्लेख छ । पूर्व नवप्रवर्तन, विज्ञान तथा उद्योग मन्त्री फ्रान्कोइस–फिलिप शैम्पेनलाई अर्थमन्त्रीको रूपमा पदोन्नति गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण