सशस्त्र प्रहरी महानिरीक्षक कप २०८१ सुरु
सोमबार, ०४ चैत २०८१, १८ : ३६
काठमाडौँ । प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सशस्त्र प्रहरी महानिरीक्षक कप २०८१ सुरु भएको छ । प्रतियोगिताको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले सोमबार उद्घाटन गरेका हुन् ।
प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, सातै प्रदेशस्थित बाहिनी मुख्यालयहरू र उपत्यकास्थित बाहिनी मुख्यालयका खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन र एथलेटिक्स खेलहरू समावेश गरिएको सो प्रतियोगितामा ६ सय १३ जना खेलाडीहरू सहभागी रहेका छन् । प्रतियोगिता यही चैत्र ८ गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण