प्रधानमन्त्रीको शुभकामना- नडराई एसईई परीक्षा दिनू
बुधबार, ०६ चैत २०८१, १९ : ४८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा वलीले भोलिदेखि सुरु हुने एसईईमा सहभागी हुने प्ररीक्षार्थीलाई शुभकामना व्यक्त गरेका छन् ।
एसईईमा सहभागी हुने परीक्षार्थीलाई शुभकामना दिँदै अघिल्लो वर्ष नतिजा सन्तोषजनक नआएकोले यस वर्ष विद्यार्थीहरुबाट राम्रो नतिजाको अपेक्षा गरेको बताएका छन् । प्रधानमन्त्रीले केही समय अघिसम्म एसईईलाई फलामे ढोकाको रुपमा लिने गरेको भएपनि अहिले अवस्था परिवर्तन भएकोले नहडबडाई परिक्षा दिन भनेका छन् ।
जीवनका हरेक मोडमा परीक्षा दिनुपर्ने र धेरै परीक्षाहरु पास गरिसकेकाले नडराइ परीक्षा दिन परीक्षार्थीहरुलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण