निलबाराही जङ्गलमा मृत फेला परेका राईको हत्या भएको खुलासा
मङ्गलबार, १२ चैत २०८१, १० : ५२
काठमाडौँ । गत आइतबार भक्तपुरको बोडे निलबाराही जङ्गलमा मृत फेला परेका खोटाङ घर भई हाल भक्तपुरको कमलपोखरी बस्ने प्रकाश राईको हत्या भएको खुलासा भएको छ ।
खाली प्लास्टिक बोतल टिप्ने ६६ वर्षीय राईलाई रोल्पाका ५७ वर्षीय हिमाल बुढामगरले ढुङ्गाले टाउकोमा प्रहार गरी मारेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले बताएको छ ।
बुढामगरले आफूहरू दुबै मिलेर रक्सी सेवन गरेको र घर फर्किने क्रममा राईले आफ्नो सय रुपैयाँ खोसेपछि झगडा भएको बताएका छन् । सो क्रममा आफूले ढुङ्गा प्रहार गरी हत्या गरेको बुढामगरले बयान दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
पातपतिङ्गरबाट प्राङ्गारिक मल
-
पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा
-
पेनाल्टी गोलमार्फत फ्रान्सलाई १–० को अग्रता, गोल्डेन बुटको दौडमा एम्बाप्पे अघि
-
फ्रान्स र पाराग्वेबिचको रोमाञ्चक भिडन्त जारी, पहिलो गोलको खोजीमा दुवै टोली
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण