काठमाडौँ । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा बुधबार पनि प्रदर्शन जारी रहेको छ । आज स्वतन्त्र युवाहरू रत्नपार्क प्राधिकरणको कार्यालय अगाडि पुगेर प्रदर्शन गरेका हुन् ।
_zmJcoT081d.jpg)
प्रदर्शनका क्रममा केही बेर प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी नै परेको थियो । नेपाल सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । उनको स्थानमा नियुक्त गरिएका हितेन्द्रदेव शाक्यले मंगलबार पदभार ग्रहण गरिसकेका छन् ।
_LPLVDq0mN3.jpg)
_j0eNlHYLdx.jpg)
_uuqYF3vtOO.jpg)
_l7eiu3rLft.jpg)
_O93Hjps4v7.jpg)
_DblqwvnCKB.jpg)
_iii2csGHI8.jpg)
_fOc7gA6Pjn.jpg)
_BJaXcYSgos.jpg)
_qCnAZUu18h.jpg)
_CNA5GnwZ0l.jpg)
_u9Gge1rtBJ.jpg)
_NePPfELc3h.jpg)
_mU79K1zXmE.jpg)
_qap9d0lnGZ.jpg)
_W2JWTh4G1L.jpg)
_xHvaEjpZIc.jpg)
_Xp6WWdevwT.jpg)
प्रतिक्रिया