ओली, प्रचण्ड र देउवा एकै कार्यक्रममा, तस्बिरहरू
बिहीबार, १४ चैत २०८१, १० : ५२
काठमाडौँ । सत्ता र प्रतिपक्षका तीन प्रमुख नेता एकैमञ्चमा देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार दलका प्रमुख नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिहीबार एउटै मञ्चमा जुटेका हुन् ।
राजधानीमा आयोजित नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलनमा तीन नेता एकैमञ्चमा उपस्थित भएका हुन् ।
सम्मेलनमा तीनै नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चैत ११ गतेमात्रै संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउन सर्च कमिटी गठन गर्ने दलहरूबिच सहमति जुटेको थियो । सोही सहमतिअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओम प्रकाश मिश्रको अध्यक्षतामा कमिटी गठन गर्ने निर्णय गरेको थियो ।
_UWYFNc4qg6.jpg)
_OGobvCI1H4.jpg)
_1W3X4DIKZq.jpg)
_0h4OJBelwm.jpg)
_6iO9b57Vtd.jpg)
_zaFRhw0alt.jpg)
_Idy5KiWgkG.jpg)
_SyiFV2OXw9.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण