नवगायिका गजमेयरको पहिलो गीत बजारमा
बुधबार, २८ असार २०७४, १३ : ०३
काठमाडौँ – नवगायिका गंगा गजमेयरको पहिलो गित स्वरादी बजारमा आएको छ ।
स्वरादीमा ४ वटा गित समावेश छन् । हाँसेर ‘‘‘‘बोलको गीतको रचनाकार संगीता थापा र संगीत मानसी किरण रहेको छ भने झुमि झुमि‘‘ बोलको गीतमा शब्द र संगीत राजु थापाको रहेको छ ।
त्यस्तै कठिन छ तर ‘बोलको गीतमा आनन्द अधिकारीको शन्द छ भने संगित शिखर सन्तोषले गरेका छन । हेर्छु म‘‘ बोलको गितमा भने शब्द संगिता थापा र संगीत मानसी किरणको रहेको छ ।“स्वरादि” एल्बमको हेर्छु म गीतको म्यूजिक भिडियो पनि बनेको छ ।
सन्तोष भट्टराईको निर्देशनमा बनेको भिडियोमा लक्ष्मि बर्देवाले अभिनय गरेका छन । भिडियोमा युद्ध कालिन समयको कथा समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण