हिन्दी गीत ‘तुझ्मे खोया तुझ्मे पाया’मा सुशान्त र सृष्टिको अभिनय
शुक्रबार, १५ चैत २०८१, ११ : ०७
काठमाडौँ । गायक सोनु मिश्रको स्वर रहेको हिन्दी गीत ‘तुझ्मे खोया तुझ्मे पाया’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम बिच सार्वजनिक गीतमा मोहमद साहिदको शब्द तथा संगीत छ ।
भिडियोमा प्रतिभाशाली मोडल सुशान्त ढकाल र सृष्टि खड्काको अभिनय छ । भिडियो नितिन चन्दले निर्देशन गरेका हुन् । भिडियो योर स्टाइल प्रोडक्सनले तयार पारेको हो ।
कार्यक्रममा मोडल मिस पवि, योर स्टाइल प्रोडक्सनका चिरन्जीवी शर्मा, मोडल नमित चन्द लगायतको उपस्थिति थियो । कार्यक्रममा निर्देशक चन्दले भिडियोमा प्रेमकथालाई फरक तवरबाट प्रस्तुत गर्न खोजेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण