संसद् बैठक
प्रतिनिधिसभा बैठकको सुरुमै अवरोध
आइतबार, १७ चैत २०८१, १३ : १५
काठमाडौँ । प्रतिनिधिसभा बैठकको सुरुमै अवरोध भएको छ । आइतबारको बैठक सुरु हुनेबित्तिकै सत्ता र प्रतिपक्षकै सांसदले बोल्न पाउनुपर्ने माग गर्दै सुरुमै उठेर विरोध गरेका हुन् ।
मुलुकमा राजावादीको आन्दोलनको नाममा हिंसा मच्चाउने काम भएकाले बोल्न पाउनुपर्ने माग सत्ता र प्रतिपक्ष गणतन्त्र पक्षधर सांसदको छ । यस्तै राजावादी दल राप्रपाले आफूले पहिला बोल्न पाउनुपर्ने माग गर्दै विरोध गरेको छ।
सभामुखले दुबै पक्ष उठेसँगै सहजीकरणको प्रयास गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
-
यस्तो थियो पुष्पलालले तयार गरेको नेकपाको पहिलो घोषणा पत्र
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
रुबियो र लाभरोभबिच भेटवार्ता : इरान र युक्रेन युद्धबारे महत्त्वपूर्ण छलफल
-
सुन र चाँदीको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकाद्वारा इरानमाथि सैन्य कारबाही तीव्र, पहिलो पटक बी–१ बमवर्षक विमान प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण