राज्य व्यवस्था तथा सुशासन समिति बैठक
निरङ्कुशता थोपर्ने र व्यवस्था उल्ट्याउने कार्य सरकारलाई स्वीकार्य छैन : गृहमन्त्री
शुक्रबार, २२ चैत २०८१, १२ : २०
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले वर्तमान व्यवस्था उल्ट्याउने र निरङ्कुशता थोपर्ने काम सरकारलाई स्वीकार्य नहुने बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा चैत १५ गते राजावादीहरूले तीनकुनेमा गरेको हिंसात्मक आन्दोलनबारे जानकारी गराउँदै सरकार हिंसात्मक गतिविधि हेरेर नबस्ने बताए ।
‘सरकारलाई वर्तमान व्यवस्था उल्ट्याउने र निरङ्कुशता थोपर्ने काम स्वीकार्य छैन । यस्ता गतिविधि गर्ने कार्य गर्न सरकारले दिँदैन,’ गृहमन्त्री लेखकले भने, ‘संविधान च्यात्ने र हिंसात्मक गतिविधिलाई हामी हेरेर बस्दैनौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको सत्याग्रहबारे मन्त्रीलाई बोलाउन संसदीय समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण